लिम्बूवान राष्ट्रिय समिति

लिम्बुवान राष्ट्रिय समितिका सदस्यहरुको नामावली अपटुडेट गर्न बाँकी…

लिम्बुवान भर्चुअल संवाद श्रृंखला १
समसामयिक नेपाली राजनीति र अबको बाटो
प्रमुख बक्ताः वरिष्ठ नेता असोक राई,
१२ जुन २०२१
आयोजकः जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति

लिम्बुवान भर्चुअल संवाद श्रृंखला २
वर्तमान नेपाली राजनीतिमा भूराजनीतिक प्रभाव र बैकल्पिक शक्ति निर्माणको बाटो
प्रमुख बक्ताः संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई
१९ जुन २०२१
आयोजकः जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति

लिम्बुवान भर्चुअल संवाद श्रृंखला ३
समसामयिक नेपाली राजनीतिक सन्दर्भमा जसपा नेपालको धारणा
प्रमुख बक्ताः अध्यक्ष उपेन्द्र यादव
२२ जुन २०२१
आयोजकः जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति

लिम्बुवान भर्चुअल संवाद श्रृंखला ४
समुन्नत संघीय समाजवाद र जसपाको संगठनात्मक सिद्धान्त
प्रमुख बक्ताः नेता राजेन्द्र श्रेष्ठ
२६ जुन २०२१
आयोजकः जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति

लिम्बुवान भर्चुअल संवादमा शृङ्खला ५

१) ” नेपालको सन्दर्भमा महिला मुक्ति र स्वतन्त्रताको लागि अबको बाटो”
वक्ता – केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्वमन्त्री हिसिला यमि ।

२) “नेपालको समसामयिक राजनीति र पार्टी संगठनमा महिला समावेशीता”
वक्ता- केन्द्रीय कार्यकारिणी सदस्य शुसिला श्रेष्ठ ।

मिति: २०७८ असार १९ गते शनिबार ।

आयोजक: समाजवादी महिला संघ, लिम्बुवान समिति ।
ब्याबस्थापक: जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति ।

लिम्बुवान भर्चुअल संवाद शृङ्खला ६
प्रमुख वक्ता:
रकम चेम्जोङ, जसपा, नेपाल केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व मन्त्री ।
बिसय: वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति र पहिचानको आन्दोलन ।

आमन्त्रित वक्ता :
१) मा. आरसि तुम्बा, जसपा, नेपाल केस तथा तात्कालिन लिम्बुवान ईन्चार्ज ।
२) भुराज राई, जसपा, नेपाल केस तथा तात्कालिन लिम्बुवान सह- ईन्चार्ज ।

10 july, 2021.
आयोजक: जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति