तबरेज अहमद पर्सा जिल्ला अध्यक्षमा मनोनयन
मिति २०८२।१०।०४ गतेबाट जनता समाजवादी पार्टी पर्सा जिल्ला समितिको अध्यक्ष पदमा श्री तबरेज अहमदलाई मनाेनयन गरिएको छ । पार्टी विधान अनुसार आफनो जिम्मेवारी सकृयतापुर्वक निर्वाह गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिदै सफल कार्यकालको हार्दिक शुभकामना छ […]