प्रदेश १

जसपा तेह्रथुमकाे पुनर्गठन, अध्यक्षमा सिङ्गक

January 14, 2024 एडमिन 0

१३ जनवरी, मियङ्लुङ । जनता समाजवादी पार्टी नेपालकाे तेह्रथुम जिल्ला कार्य समिति पुनर्गठन भएको छ । पुनर्गठनले लाेक बहादुर सिङ्गकलाई अध्यक्षमा चयन गरेको छ । शनिबार तेह्रथुमको मियङलुङमा भएको कार्यक्रमले सिङ्गकको अध्यक्षतामा २३ सदस्यीय जिल्ला […]

प्रदेश १

जसपाको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन

January 8, 2024 एडमिन 0

ताप्लेजुङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन भएको छ । ताप्लेजुङको फुङ्लिङमा आयोजित भेलाबाट कृतिमान मादेनको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा भक्त येङ्देन, भरत गुरुङ सचिवमा […]

गैर भौगोलिक प्रदेश

दलित मुक्ति संगठनको अध्यक्षमा चमेली देवी

January 7, 2024 एडमिन 0

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट दलित मुक्ति संगठनको केन्द्रीय समिति पुनर्गठन भएको छ । शनिबार जनकपुरमा आयोजित भेलाले चमेली देवी दासको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी समिति र ९९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो । […]

प्रदेश १

जसपा धनकुटामा राई चयन

December 27, 2023 एडमिन 0

धनकुटा, ८ पुष २०८० । जनता समाजवादी पार्टी नेपालकाे धनकुटा जिल्लामा पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रमले पार्वती राईको अध्यक्षतामा ४३ सदस्यीय समिति गठन गरेको छ । पार्टीका केन्द्रीय केन्द्रीय सदस्य आरसी तुम्बा, लिम्बुवान राष्ट्रिय […]

प्रवास विशेष प्रदेश

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशनबाट लोक चेम्जोङको नेतृत्वमा नयाँ समिति चयन

December 6, 2023 एडमिन 0

न्यूयोर्क, गत ३ डिसेम्बर २०२३ का दिन सम्पन्न नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन न्यूयोर्कमा सम्पन्न भएको छ । नव निर्वाचित कमिटीमा अध्यक्ष लोक चेम्जोङ सहीत २७ सदस्यीय केन्द्रिय कमिटी सर्वसम्मत निर्वाचित भएका छन् । समिर […]

प्रदेश २ मधेश प्रदेश

संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य भए मात्र संघीयता सफल हुन्छः कावा अध्यक्ष श्रेष्ठ

October 10, 2023 एडमिन 0

२२ असोज, २०८० राजविराज । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा संघीयताको सफल कार्यान्वयनका लागि संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य हुने संघवादको आधारभूत सिद्धान्त लागू गनुपर्ने बताएको छ । […]

प्रवास विशेष प्रदेश

‘पार्टी विधानसभापछि जसपा तन्दुरुस्त अवस्थामा पुगेको छ’ – संघीय अध्यक्ष राई

June 25, 2023 एडमिन 0

२४ सेप्टेम्बर, लन्डन । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष अशोक कुमार राईले पार्टी विधानसभापछि पार्टी गतिशील र तन्दुरुस्त भएको बताएका छन् । उनले राष्ट्रियस्तरमा राजनीतिक स्थायित्वमा खेलेको भूमिकादेखि आन्तरिक व्यवस्थापनसम्ममा दलले सन्तोषजनक प्रगति खेलिरहेको […]

प्रवास विशेष प्रदेश

पहिचान आन्दोलनलाई प्रवासबाट सबैखाले सहयोग गरिनुपर्छ –डा. लावती

May 1, 2023 एडमिन 0

न्यूयोर्क । गत ३० अप्रिल २०२३ का दिन कोशी प्रदेश नामाङकन गरेको विरूद्वमा भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई जनता समाजवादी पार्टी नेपालको प्रवास अंग नेपाली समाज अमेरिकाले न्यूयोर्कमा श्रदाञ्जली सभासहित अन्तरक्रिया […]

प्रवास विशेष प्रदेश

प्रवास बिशेष प्रदेस समितिको अपटुडेट पदाधिकारीहरु

November 5, 2022 एडमिन 0

गत ४ अक्टोबर २०२२ (नया अपटुडेट १७ फेब्रुवरी २०२४) का दिन बसेको बैठकले सचिव पेम्बा डोल्मालाई सचिवबाट मुख्य–सचिवमा पदोन्नति र खस समावेशी पार्टीबाट जोडिनु भएका सहईन्चाजको बहिर्गमन पछि निर्माण भएको नयाँ कार्यसमितिः १. ईन्चार्जः आङकाजी […]

प्रदेश ३ बागमती

बागमती प्रदेश समिति पुनर्गठन, ८७ सदस्यीय समिति

September 20, 2022 एडमिन 0

१५ भाद्र २०७९, जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी […]

1 2 3