प्रदेश २ मधेश प्रदेश

फेरि जसपामै फर्किए प्रदेश सांसद सिंह

February 14, 2024 Biswasdip 0

माघ २७, २०८०, राजबिराज — सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर ४(२) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह शनिबार जनता समाजबादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित प्रदेश सभा […]

समाचार

संस्कृत भाषा ज्ञानको भण्डार हो – मन्त्री राई

February 14, 2024 Biswasdip 0

धरान (सुनसरी), १ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठमा […]

प्रदेश २ मधेश प्रदेश

जसपाको मधेश प्रदेश समिति पुनर्गठन

February 13, 2024 Biswasdip 0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश समिति पुनर्गठन भएको छ । पार्टी विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेश प्रदेश समिति बालकिशोर यादवको अध्यक्षतामा पुनर्गठन भएको छ । त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी […]

प्रवास विशेष प्रदेश

जनता समाजवादी पार्टी आबद्ध नेपाली समाज युकेले ११औं स्थापना दिवस मनायो

February 13, 2024 Biswasdip 0

लण्डन, गत ११ फेब्रुवरी २०२४ का दिन जनता समाजवादी पार्टी, नेपालको प्रवास अंग नेपाली समाज युकेले आफ्नो ११औं स्थापना दिवस मनाएको छ । युकेको रिडिंगमा भएको विस्तारित बैठकमा केक काटेर स्थापना दिवस मनाएका हुन । […]

समाचार

जसपाको श्रमिक सचेतना अभियान जारी

February 8, 2024 Biswasdip 0

काठमाडौँ, २५ माघ : जनता समाजवादी पार्टी (जसपा) नेपालले वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा सचेतना अभियान सुरु गरेको छ । जसपाले वैदेशिक रोजगारसँग जोडिएका समग्र विषयमा नागरिकलाई जानकारी दिने तथा अन्यायमा परेकाहरुलाई आवश्यक परामर्श प्रदान गरी […]

दस्तावेज

राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन, सन् २०२४ जनवरी ११

February 7, 2024 Biswasdip 0

२०८० पुस २५ (सन् २०२४ जनवरी ११) गते भएको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको चौँथो पूर्ण बैठकबाट पारित   राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन सङ्घीय परिषद्का अध्यक्षज्यू, केन्द्रीय समितिका अध्यक्षज्यू तथा सम्पूर्ण साथीहरू, हाम्रो गौरवशाली […]