
Articles by Biswasdip


जसपाको विधान अधिवेशन प्रतिनिधिमा ७७८ हुने
२९ वैशाख २०८० । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको होे […]

जसपाको विधान अधिवेशन आगामी असारमा
काठमाडौँ, २७ वैशाख, जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आफ्नो विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको कार्यकारिणी समितिको बैठकले आगामी असार ९, १० र ११ गतेदेखि विधान अधिवेशन काठमाडौँमा […]

जसपाको केन्द्रीय समिति बैठक आह्वान
२४ बैशाक २०८० । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य […]

पहिचान आन्दोलनलाई प्रवासबाट सबैखाले सहयोग गरिनुपर्छ –डा. लावती
न्यूयोर्क । गत ३० अप्रिल २०२३ का दिन कोशी प्रदेश नामाङकन गरेको विरूद्वमा भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई जनता समाजवादी पार्टी नेपालको प्रवास अंग नेपाली समाज अमेरिकाले न्यूयोर्कमा श्रदाञ्जली सभासहित अन्तरक्रिया […]

जसपा प्रदेश १ ले गर्यो समिति पुनर्गठन
विराटनगर : जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ समितिको मंगलबार बसेको बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको छ। सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई समितिको […]

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय
काठमाडौँ, १३ फागुन (रासस) :जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय […]

स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश
काठमाडौँ, ८ माघ, मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नुभएको छ । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित […]

जसपाको विधान अधिवेशन तयारी, संगठनको सुझाव संकलन गर्न जिम्मेवारी तोक्यो
काठमाडौं, ११ जनवरी २०२३, जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ । विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ । […]

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने जसपाको निर्णय
काठमाडौँ, १९ पुस/३ जनवरी २०२३, जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको आज यहाँ सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र […]