जसपाको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

Download in pdf file >>

१ जेठ २०८० । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

सोमबार पार्टीको वेवसाइटमार्फत आ.व. २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । निर्वाचन आयोगले मिति २०७९ बैशाख २७ गतेको निर्णयबाट राजनीतिक दलहरुलाई निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन पार्टी कार्यालय, वेवसाइट, सञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन) सामाजिक सञ्जालमार्फत ७ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

आयोगको सोही निर्देशन अनुसार पार्टीको लेखा परीक्षण तोकिएको समयावधिमै सार्वजनिक गरिएको हो ।

more >> >>