ग्याल्पो ल्होसार २०८२को शुभउपलक्ष्यमा शुभकामना

मिति २०८२।११।०६ गते  । हार्दिक शुभकामना ।

२०८२ साल फागुन ०६ गते १८ फरवरी २०२६ ग्याल्पो ल्होसारको शुभउपलक्ष्यमा देशविदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

नेपालको शेर्पा लगायत हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरुले नयाँ वर्षका रुपमा मनाउने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुगोस् । सबैको पहिचान सबैलाई सम्मान, मुलकुको समुन्नति हाम्रो अभियान सफल एवम् सार्थक बनोस् भनी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुस्वास्थ्य, दीर्घायु, समृध्दि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

 अशोक कुमार राई  । अध्यक्ष   जनता समाजवादी पार्टी ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*