हार्दिक समवेदना

मिति २०८२।१०।२८ गते । हार्दिक समवेदना । नेपाली समाज युके केन्द्रीय कमिटीको सचिव तथा पार्टी नेता शुभचन्द्र राईको ममतामयी आमा भलामाया राईको मिति २०८२ साल माघ १९ गते (२ फेब्रुवरी २०२६) ८२ वर्षको उमेरमा उपचारको क्रममा युकेमा असामयिक निधन भएकोमा जनता समाजवादी पार्टीको तर्फबाट गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछौं । यस दु:खद घडीमा नेता राई एवम् वहाँका शोकसन्तप्त परिवारजनमा धर्यधारणा गर्ने शक्ति मिलोस भन्ने प्रार्थनासहित पार्टीको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*