समाचार

ग्याल्पो ल्होसार २०८२को शुभउपलक्ष्यमा शुभकामना

February 18, 2026 Jasapa Party 0

मिति २०८२।११।०६ गते  । हार्दिक शुभकामना । २०८२ साल फागुन ०६ गते १८ फरवरी २०२६ ग्याल्पो ल्होसारको शुभउपलक्ष्यमा देशविदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । नेपालको शेर्पा लगायत हिमाली क्षेत्रमा […]

समाचार

चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

February 18, 2026 Jasapa Party 0

ललितपुर मिति २०८२।११।०३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टीले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष अशोक कुमार राई, केन्द्रीय कार्यकारिणी समिति सदस्य मनिकर कार्की, रमेश […]

समाचार

समानुपातिक मतपत्र नमुनापत्र

February 12, 2026 Jasapa Party 0

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२काे लागि जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपाल बीचको एकल चुनाव चिन्ह जाँतोको समानुपातिक मतपत्र नमुना छापेर पार्टी केन्द्रीय कार्यालयबाट सबै प्रत्यक्ष र समानुपातिक उम्मेद्वार लगायत […]

समाचार

एकल चुनाव चिन्ह जाँतो

February 12, 2026 Jasapa Party 0

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२काे लागि जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपाल बीचको एकल चुनाव चिन्ह जाँतोको झण्डा छापेर पार्टी केन्द्रीय कार्यालयबाट सबै प्रत्यक्ष र समानुपातिक उम्मेद्वार लगायत पार्टी संगठनमा […]

विज्ञप्ति

हार्दिक समवेदना

February 12, 2026 Jasapa Party 0

मिति २०८२।१०।२८ गते । हार्दिक समवेदना । नेपाली समाज युके केन्द्रीय कमिटीको सचिव तथा पार्टी नेता शुभचन्द्र राईको ममतामयी आमा भलामाया राईको मिति २०८२ साल माघ १९ गते (२ फेब्रुवरी २०२६) ८२ वर्षको उमेरमा उपचारको क्रममा युकेमा […]

विज्ञप्ति

विज्ञप्ति जिम्मेवारीबाट हटाइएको बारे ।

February 12, 2026 Jasapa Party 0

मिति २०८२।१०।१९ गते । विज्ञप्ति । आगामी निर्वाचन २०८२ फागुन २१मा जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल संयुक्तरुपमा एकल चुनाव चिन्ह जाँतो (चकिया) लिएर निर्वाचनमा जाने निर्णय भएको सबैलाई जानकारी भएकै […]

विज्ञप्ति

विज्ञप्ति २०८२।१०।०९ गते रेशम चाैधरीबारे ।

January 23, 2026 Jasapa Party 0

मिति २०८२।१०।०९ गते विज्ञप्ति पहिचान प्राप्तिको संघर्षका एक सशक्त महारथी नागरिक उन्मुक्ति पार्टीका संस्थापक, अहिले संरक्षक पूर्व सांसद रेशमलाल चौधरी थारूको उमेदवारी अस्वीकार गरिएको घटनाले हाम्रो ध्यानाकर्षण भएको छ । यो विलकुलै असंबैधानिक, प्रतिशोधपुर्ण र […]

विज्ञप्ति

सोनाम ल्होछारको हार्दिक शुभकामना

January 19, 2026 Jasapa Party 0

मिति २०८२।१०।०५ गते हार्दिक शुभकामना २०८२ सालको तामाङ समुदायको सोनाम ल्होछार(२८६२औं)को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ । सोनाम ल्होछार जस्ता महत्वपुर्ण साँस्कृतिक चाडपर्वहरुले “सबैलाई पहिचान, […]

1 2