सोनाम ल्होछारको हार्दिक शुभकामना

मिति २०८२।१०।०५ गते

हार्दिक शुभकामना

२०८२ सालको तामाङ समुदायको सोनाम ल्होछार(२८६२औं)को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

सोनाम ल्होछार जस्ता महत्वपुर्ण साँस्कृतिक चाडपर्वहरुले “सबैलाई पहिचान, सबैलाई सम्मान” प्रदान गर्दै आम नेपालीहरु बीचको एकतालाई अझ मजबुत गरोस् भनी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुस्वास्थ्य, दीर्घायु, समृध्दि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

अशोक कुमार राई

अध्यक्ष

जनता समाजवादी पार्टी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*