प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२काे लागि जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपाल बीचको एकल चुनाव चिन्ह जाँतोको झण्डा छापेर पार्टी केन्द्रीय कार्यालयबाट सबै प्रत्यक्ष र समानुपातिक उम्मेद्वार लगायत पार्टी संगठनमा वितरण भएको छ ।
Leave a Reply