प्रदेश १

जसपाकाे मेचे स्वायत्त क्षेत्र समिति गठन

February 25, 2024 Biswasdip 0

२५ फेब्रुअरी, चारआली(झापा) । जनता समाजवादी पार्टी, नेपालले मेचे स्वायत्त समिति गठन गरेको छ । प्रदेशभित्र थातथलाे खुलेका समुदायका लागि भन्दै मेचे स्वायत्त समिति गठन भएको हाे । झापाकाे मेची नगरपालिकास्थित लाउख्रीफारामा आठौं प्रदेश लिम्बुवान […]

प्रदेश १

जसपाको जहदा गाउँपालिका पुनर्गठन

January 14, 2024 Biswasdip 0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्लाअन्तर्गत जहदा गाउँपालिका पुनर्गठन भएको छ । पालिकाको वभनटोलीमा आयोजित भेलाबाट जगदीश मण्डलको अध्यक्षतामा ३९ सदस्यीय समिति पुनर्गठन भएको छ । समितिको उपाध्यक्षमा शालो साह, शम्भु यादव, […]

प्रदेश १

जसपा तेह्रथुमकाे पुनर्गठन, अध्यक्षमा सिङ्गक

January 14, 2024 Biswasdip 0

१३ जनवरी, मियङ्लुङ । जनता समाजवादी पार्टी नेपालकाे तेह्रथुम जिल्ला कार्य समिति पुनर्गठन भएको छ । पुनर्गठनले लाेक बहादुर सिङ्गकलाई अध्यक्षमा चयन गरेको छ । शनिबार तेह्रथुमको मियङलुङमा भएको कार्यक्रमले सिङ्गकको अध्यक्षतामा २३ सदस्यीय जिल्ला […]

प्रदेश १

जसपाको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन

January 8, 2024 Biswasdip 0

ताप्लेजुङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन भएको छ । ताप्लेजुङको फुङ्लिङमा आयोजित भेलाबाट कृतिमान मादेनको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा भक्त येङ्देन, भरत गुरुङ सचिवमा […]

प्रदेश १

जसपा धनकुटामा राई चयन

December 27, 2023 Biswasdip 0

धनकुटा, ८ पुष २०८० । जनता समाजवादी पार्टी नेपालकाे धनकुटा जिल्लामा पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रमले पार्वती राईको अध्यक्षतामा ४३ सदस्यीय समिति गठन गरेको छ । पार्टीका केन्द्रीय केन्द्रीय सदस्य आरसी तुम्बा, लिम्बुवान राष्ट्रिय […]