बागमती प्रदेश समिति, नेवाः राष्ट्रिय समिति र ताम्सालिङ राष्ट्रिय समितिको पुनर्गठन
हामी संविधान संशोधनमा हुनसक्ने प्रतिगामी षडयन्त्रलाई चिर्न सरकारमा गएका हौँः अध्यक्ष श्रेष्ठ, सङ्घीय परिषद काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधनमा हुनसक्ने प्रतिगामी षदयन्त्रलाई चिर्न आफूहरू सरकारमा गएको बताएका […]