समाचार
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको विकल्प छैनः अध्यक्ष श्रेष्ठ, सङ्घीय परिषद
ललितपुर, फागुन ७ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधनमा प्रतिगामी षडयन्त्रको गन्ध आएको बताउँदै राजनीतिक स्थिरताका लागि अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद र विज्ञहरूको मन्त्रिपरिषद्को विकल्प नभएको […]