समाचार
जसपाको नजरमा संघीयतापछि नेपालमा धेरै उपलब्धि भए
काठमाडौँ । ७ असार २०८२ । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको नीति तथा कार्यक्रम सम्बन्धी नयाँ राजनीतिक प्रस्ताव सार्वजनिक गर्दै ‘समाजवादको नेपाली बाटो’ को अवधारणा प्रस्तुत गरेको छ । शुक्रबारदेखि जारी जसपा संघीय परिषद्को बैठकमा […]