समाचार
ऐतिहासिक नेपालमण्डल, संघवादको सिद्धान्त र नेवाः पहिचान’ सार्वजनिक
काठमाडौ, ५ चैत्र २०८१। जनता समाजवादी पार्टीका सङ्घीय अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादको सिद्धान्त र नेवाः पहिचान’ सार्वजनिक भएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दहालको प्रमुख आतिथ्यमा भव्य समारोहका बीच नेपा बैन्क्वेट […]