समाचार
राजा र जनताबिचको सङ्घर्षमा संसारभरि जनताको जित भएको छः सङ्घीय अध्यक्ष श्रेष्ठ
काठमाडौ, चैत २२ गते । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पुर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले ‘राजा र जनताको बिचको सङ्घर्षमा अन्ततः जनताको जित हुन्छ’ भन्ने अभिव्यक्ति दिएका छन् । पार्टीको बागमती प्रदेश समितिद्वारा शुक्रबार […]