समाचार
दलगत ड्रेड युनियनको कारण सहसचिवलाई सचिव बनाउन खरदारले नेताको घर–घरमा पुर्याएः जसपा अध्यक्ष राई
काठमाडौं, २ जेठ २०८२ । जनता समाजवादी पार्टीका अध्यक्ष एव पूर्वमन्त्री अशोककुमार राईले निजामती कर्मचारीमा दलगत ट्रेड युनियन राख्दा विकृति बढेको बताउनु भएको छ । आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती […]