लिम्बूवान राष्ट्रिय समिति

जसपा,नेपाल लिम्बुवान राष्ट्रिय समिति

१. अध्यक्षः खगेन्द्र माखिम
२. उपाध्यक्षः प्रेमराज लावती
३. उपाध्यक्षः सरस्वता (सरु) सिंघक
४. उपाध्यक्षः जेन्टल लावती (डम्बर)
५. उपाध्यक्षः सरकुमारी आठपहरीया
६. उपाध्यक्षः एविराज आङदेम्बे
७. मुख्यसचिवः केदार धिमाल
८. सचिवः सर्मिला आङदेम्बे
९. सचिवः सन्जय मेवाहाङ राई
१०. सचिवः नरेन तुम्बा याक्खा
११. कोषाध्यक्षः नगेन्द्र पारघरी लिम्बु

सचिवालय सदस्य ##

कुमार साम्यू, ताप्लेजुङ
सुबास लाबुङ, ताप्लेजुङ

सजिब योङ्या,पान्थर
जकेन्द्र लाओती, पान्थर
टि.आर. आङ्देम्बे, पान्थर
फुलमाया नेम्बाङ, पान्थर
गणेश चेम्जोङ, पान्थर
रुद्र ईङवा, पान्थर

टुपेन्द्र येक्तेन, ईलाम
मोहन देवान, ईलाम
सोनाम ह्योल्मो, ईलाम
राम लिङदम, ईलाम
सन्जय राई, ईलाम
सुकवीर थामी,ईलाम
रन्जित साङपाङ, ईलाम

फुङमा (पुस्पा) बोखिम, झापा
ओममाया आङदेम्बे, झापा
गङगा राई शेर्मा, झापा
अग्नीमाया मेचे, झापा
उमा पुन खेवाङ, झापा
समर राई, झापा
कालीबहादुर खेवाङ, झापा
दुर्गा नेम्बाङ, झापा
सुरेश लाओती, झापा
संगम सुहाङ, झापा
सुश्मा राई, झापा

अजित धिमाल, मोरङ
मातृका धिमाल, मोरङ
देउमान लिम्बु, मोरङ
कुन्ता राई, मोरङ
सुर्य माझी, मोरङ
योबाहाङ तुम्बाहाम्फे, मोरङ
फिपराज बेघा, मोरङ

विपिन इवराम, सुनसरी
ताजुब लिम्बू, सुनसरी
कमल साम्बा, सुनसरी
निमा पुङ्सुवा, सुनसरी
हेमराज जिमि, सुनसरी

पार्वती राई, धनकुटा
मनकला लङ्वा लिम्बु, धनकुटा
मणि लुङगेली मगर, धनकुटा
जीवन चावा याम्फु, धनकुटा

नारायणमान गुरुङ, तेह्रथुम
सन्तोष कुरुम्बाङ, तेह्रथुम
सुर्य मादेन, तेह्रथुम

डिक लिङ्खा, सङ्खुवासभा
मुना याक्खा, सङ्खुवासभा

लिम्बुवान भर्चुअल संवाद श्रृंखला १
समसामयिक नेपाली राजनीति र अबको बाटो
प्रमुख बक्ताः वरिष्ठ नेता असोक राई,
१२ जुन २०२१
आयोजकः जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति

लिम्बुवान भर्चुअल संवाद श्रृंखला २
वर्तमान नेपाली राजनीतिमा भूराजनीतिक प्रभाव र बैकल्पिक शक्ति निर्माणको बाटो
प्रमुख बक्ताः संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई
१९ जुन २०२१
आयोजकः जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति

लिम्बुवान भर्चुअल संवाद श्रृंखला ३
समसामयिक नेपाली राजनीतिक सन्दर्भमा जसपा नेपालको धारणा
प्रमुख बक्ताः अध्यक्ष उपेन्द्र यादव
२२ जुन २०२१
आयोजकः जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति

लिम्बुवान भर्चुअल संवाद श्रृंखला ४
समुन्नत संघीय समाजवाद र जसपाको संगठनात्मक सिद्धान्त
प्रमुख बक्ताः नेता राजेन्द्र श्रेष्ठ
२६ जुन २०२१
आयोजकः जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति

लिम्बुवान भर्चुअल संवादमा शृङ्खला ५

१) ” नेपालको सन्दर्भमा महिला मुक्ति र स्वतन्त्रताको लागि अबको बाटो”
वक्ता – केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्वमन्त्री हिसिला यमि ।

२) “नेपालको समसामयिक राजनीति र पार्टी संगठनमा महिला समावेशीता”
वक्ता- केन्द्रीय कार्यकारिणी सदस्य शुसिला श्रेष्ठ ।

मिति: २०७८ असार १९ गते शनिबार ।

आयोजक: समाजवादी महिला संघ, लिम्बुवान समिति ।
ब्याबस्थापक: जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति ।

लिम्बुवान भर्चुअल संवाद शृङ्खला ६
प्रमुख वक्ता:
रकम चेम्जोङ, जसपा, नेपाल केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व मन्त्री ।
बिसय: वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति र पहिचानको आन्दोलन ।

आमन्त्रित वक्ता :
१) मा. आरसि तुम्बा, जसपा, नेपाल केस तथा तात्कालिन लिम्बुवान ईन्चार्ज ।
२) भुराज राई, जसपा, नेपाल केस तथा तात्कालिन लिम्बुवान सह- ईन्चार्ज ।

10 july, 2021.
आयोजक: जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति