प्रदेश १

जसपा तेह्रथुमकाे पुनर्गठन, अध्यक्षमा सिङ्गक

January 14, 2024 एडमिन 0

१३ जनवरी, मियङ्लुङ । जनता समाजवादी पार्टी नेपालकाे तेह्रथुम जिल्ला कार्य समिति पुनर्गठन भएको छ । पुनर्गठनले लाेक बहादुर सिङ्गकलाई अध्यक्षमा चयन गरेको छ । शनिबार तेह्रथुमको मियङलुङमा भएको कार्यक्रमले सिङ्गकको अध्यक्षतामा २३ सदस्यीय जिल्ला […]

समाचार

जसपाको केन्द्रीय समितिले पारित गर्‍यो महाधिवेशनसम्बन्धी कार्यतालिका

January 12, 2024 एडमिन 0

काठमाडौँ, २७ पुस : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका पारित गरेको छ । पार्टीका आज बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी […]

प्रदेश १

जसपाको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन

January 8, 2024 एडमिन 0

ताप्लेजुङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन भएको छ । ताप्लेजुङको फुङ्लिङमा आयोजित भेलाबाट कृतिमान मादेनको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा भक्त येङ्देन, भरत गुरुङ सचिवमा […]

गैर भौगोलिक प्रदेश

दलित मुक्ति संगठनको अध्यक्षमा चमेली देवी

January 7, 2024 एडमिन 0

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट दलित मुक्ति संगठनको केन्द्रीय समिति पुनर्गठन भएको छ । शनिबार जनकपुरमा आयोजित भेलाले चमेली देवी दासको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी समिति र ९९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो । […]

खसान

समाजवादी खस संघको अध्यक्षमा थापा

January 6, 2024 एडमिन 0

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट भ्रातृसंगठन समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति घोषणा भएको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमनारायण थापाको अध्यक्षतामा ४४ सदस्यीय समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा […]

दस्तावेज

जसपाको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

January 6, 2024 एडमिन 0

काठमाडौं, २१ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेश गरेसँगै पार्टीले सो प्रतिवेदन सार्वजनिक गरेका हो। आसन्न राष्ट्रिय […]

समाचार

जसपाको लिम्बुवानस्तरीय राजनैतिक प्रशिक्षण सम्पन्न

January 2, 2024 एडमिन 0

१ जनवरी, धरान । जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा तीन दिने राजनैतिक प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा भएको पौष १४, १५ र १६ गते प्रशिक्षण […]

प्रदेश १

जसपा धनकुटामा राई चयन

December 27, 2023 एडमिन 0

धनकुटा, ८ पुष २०८० । जनता समाजवादी पार्टी नेपालकाे धनकुटा जिल्लामा पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रमले पार्वती राईको अध्यक्षतामा ४३ सदस्यीय समिति गठन गरेको छ । पार्टीका केन्द्रीय केन्द्रीय सदस्य आरसी तुम्बा, लिम्बुवान राष्ट्रिय […]

समाचार

सत्ता गठबन्धनमा यादवले पेस गरे संविधान संशोधन आयोग गठन सहितको ५३ बुँदे प्रस्ताव

December 13, 2023 एडमिन 0

काठमाडौँ — सत्ता गठबन्धनद्वारा सरकारको कामकारबाही प्रभावकारी बनाउने सम्बन्धमा सुझाव पेस गर्ने जिम्मेवारी पाएका जसपाका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन आयोग गठन र पछिल्लो जनगणनाको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नेसहित ५३ बुँदे प्रस्ताव पेस गरेका […]

समाचार

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय

December 11, 2023 एडमिन 0

गोदावरी (ललितपुर), २५ मङ्सिर : जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न जसपा केन्द्रीय कार्यकारिणी […]

1 … 4 5 6 7 8 … 15