समाचार

श्रमजीवी वर्गको हकहीत तथा अधिकारको सुनिश्चित हुनुपर्छ: कार्यवाहक अध्यक्ष श्रेष्ठ (भिडियो सहित)

May 1, 2024 एडमिन 0

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकको आर्थिक विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका लागि राज्यले श्रमजीवी वर्गको हकहीत तथा अधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक […]

समाचार

परिवर्तनकारी दलका ट्रेड युनियनलाई पाखा लगाउने ठूला ट्रेड युनियनको कदम आपत्तिजनक : अध्यक्ष लम्साल

May 1, 2024 एडमिन 0

१ मे २०२४ । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले ठूला दलसम्बद्ध ट्रेड युनियनहरुले यथास्थिति र प्रतिगमनकारी दल र तिनका ट्रेड युनियनसँग सहकार्य गर्ने तर परिवर्तनकारी शक्ति र तिनका ट्रेड युनियन महासंघलाई […]

समाचार

जसपाको केन्द्रीय निर्वाचन समिति गठन

April 30, 2024 एडमिन 0

काठमाडौँ, १८ वैशाखः जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकारबमोजिम अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय सो समिति गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा […]

समाचार

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

April 28, 2024 एडमिन 0

काठमाडौँ, १६ वैशाखस् जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ । सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गर्नुभएपछि श्रेष्ठलाई […]

समाचार

जसपाको महाधिवेशनको कार्यतालिका सार्वजनिक

April 15, 2024 एडमिन 0

काठमाडौँ, ३ वैशाखः जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै सोका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी […]

समाचार

राष्ट्रपतिसमक्ष उपप्रधानमन्त्री र मन्त्रीद्वारा सपथ

March 10, 2024 एडमिन 0

काठमाडौँ, २७ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । नेपालको संविधानको धारा ७६ को […]

समाचार

महिलाको राजनीतिक र सामाजिक अधिकार सुनिश्चित हुनुपर्छ : अध्यक्ष यादव

March 8, 2024 एडमिन 0

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाका लागि संविधानले निर्दिष्ट गरेको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् । महाशिवरात्री पर्व २०८०, नेपाली सेना दिवस र ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रवार शुभकामना दिँदै […]

समाचार

पार्टीको सङ्गठित सदस्यको विवरण पठाउन जसपाको निर्देशन

March 8, 2024 एडमिन 0

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न सङ्गठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन मातहत समितिलाई परिपत्र जारी गरेको छ । फागुन २३ र २४ गते पार्टी अध्यक्ष उपेन्द्र […]

समाचार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

March 7, 2024 एडमिन 0

काठमाडौँ, २४ फागुन स् जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका […]

प्रदेश १

जसपाकाे मेचे स्वायत्त क्षेत्र समिति गठन

February 25, 2024 एडमिन 0

२५ फेब्रुअरी, चारआली(झापा) । जनता समाजवादी पार्टी, नेपालले मेचे स्वायत्त समिति गठन गरेको छ । प्रदेशभित्र थातथलाे खुलेका समुदायका लागि भन्दै मेचे स्वायत्त समिति गठन भएको हाे । झापाकाे मेची नगरपालिकास्थित लाउख्रीफारामा आठौं प्रदेश लिम्बुवान […]

1 2 3 7