
पार्टी केन्द्रीय प्रचारप्रसार विभाग
पार्टी परिपत्र २०७८-१२-०६
आगामी वैशाख ३० गते हुने स्थानी निर्वाचनलाई केन्द्रित गरी जनता समाजवादी पार्टीले वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । हिजो चैत ५ गते बसेको जसपा मुख्यालयकाे बैठकले […]