जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन
गत १९ भाद्र २०७९ का दिन जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप तिगेलाको नेतृत्वमा पूनर्गठन भएको छ । विभिन्न २२ मुलुकमा गठन भई अस्थित्वमा रहेका नेपाली समाजको केन्द्रीय नेतृत्व प्रवास विशेष […]