
‘पार्टी विधानसभापछि जसपा तन्दुरुस्त अवस्थामा पुगेको छ’ – संघीय अध्यक्ष राई
२४ सेप्टेम्बर, लन्डन । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष अशोक कुमार राईले पार्टी विधानसभापछि पार्टी गतिशील र तन्दुरुस्त भएको बताएका छन् । उनले राष्ट्रियस्तरमा राजनीतिक स्थायित्वमा खेलेको भूमिकादेखि आन्तरिक व्यवस्थापनसम्ममा दलले सन्तोषजनक प्रगति खेलिरहेको […]