प्रवास विशेष प्रदेश

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशनबाट लोक चेम्जोङको नेतृत्वमा नयाँ समिति चयन

December 6, 2023 एडमिन 0

न्यूयोर्क, गत ३ डिसेम्बर २०२३ का दिन सम्पन्न नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन न्यूयोर्कमा सम्पन्न भएको छ । नव निर्वाचित कमिटीमा अध्यक्ष लोक चेम्जोङ सहीत २७ सदस्यीय केन्द्रिय कमिटी सर्वसम्मत निर्वाचित भएका छन् । समिर […]

समाचार

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

November 29, 2023 एडमिन 0

काठमाडौँ, १३ मङ्सिर : जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । उक्त अभियान गत कात्तिकमा सकिए पनि त्यसलाई पुनः निरन्तरता दिने भएको हो । औपचारिक रुपमा अभियानको समय […]

समाचार

जसपाको मोरङ जिल्ला समिति पुनर्गठन

November 24, 2023 एडमिन 0

काठमाडौं, ७ मंसिर, जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ । बिहीबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट राजकुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा महेश्वर यादव, […]

समाचार

‘सांसदसँग रासस संवाद’: चुनावमा मत बिक्री भएमा राजनीति स्थिर हुन्न : सांसद यादव

November 19, 2023 एडमिन 0

काठमाडौँ, २ मङ्सिर : जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादव मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको प्रतिक्रिया दिनुहुन्छ । उहाँ आफ्नो एकबर्से कार्यकालको समीक्षा […]

प्रदेश २ मधेश प्रदेश

संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य भए मात्र संघीयता सफल हुन्छः कावा अध्यक्ष श्रेष्ठ

October 10, 2023 एडमिन 0

२२ असोज, २०८० राजविराज । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा संघीयताको सफल कार्यान्वयनका लागि संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य हुने संघवादको आधारभूत सिद्धान्त लागू गनुपर्ने बताएको छ । […]

समाचार

समुन्नत नेपाल र सुनिश्चित भविष्यका लागि समाजवादको विकल्प छैनः कावा अध्यक्ष श्रेष्ठ

October 3, 2023 एडमिन 0

२० असोज, २०८० काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समुन्नत नेपाल र सुनिश्चित भविष्यका लागि मजदूरहरूले समाजवादको बाटो लिनुपर्ने बताएको छ । उनले उक्त कुरा पुस्पलालपथ ढल्कोमा भएको जसपा मजदूर […]

समाचार

समाजवादी मोर्चा, नेपाल घोषणाको घोषणा-पत्र

June 19, 2023 एडमिन 0

समाजवादी मोर्चा, नेपाल (Socialist Front, Nepal) Find in pdf file >> १. प्रस्तावना नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य, धर्मनिरपेक्ष, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय एवम् विविधतायुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने मान्यता राख्र्दै, राष्ट्रिय […]

अन्तर्राष्ट्रीय सम्बन्ध विभाग

जसपाको अन्तर्राष्ट्रीय सम्बन्ध विभाग गठन

June 12, 2023 एडमिन 0

काठमाडौँ, २९ जेठ, जनता समाजवादी पार्टी, (जसपा) नेपालले अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापाको अध्यक्षतामा विभाग गठन गरेको छ । उहाँका अनुसार उक्त बैठकबाट भरत गुरुङलाई सचिवको […]

समाचार

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

June 11, 2023 एडमिन 0

काठमाडौँ, २८ जेठ, जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तरघात […]

विज्ञप्ति

तोकिएको लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

June 8, 2023 एडमिन 0

काठमाडौँ । २४ जेठ २०८०, जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको हो […]

1 2 3 4 5 6 7