
जसपा बागमती प्रदेश समिति पुनर्गठन
काठमाडौं । ३१ अगष्ट २०२२ । जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा […]