
समाजवादी युवा संघको केन्द्रिय कार्य समितिको पदाधिकारी:
(२०७९ साउन ३१ र भदौ १ गते जनकपुरको प्रथम राष्ट्रीय भेलाबाट निर्वाचित)
अध्यक्ष : हेमन्तकुमार राई, satmadumee@gmail.com, 9851001946
बरिष्ठ उपाध्यक्ष: संजिव कुमार यादव
बरिष्ठ उपाध्यक्ष: निरज प्रधान
बरिष्ठ उपाध्यक्ष: जितेन्द्र महरा
उपाध्यक्ष: असल खान
उपाध्यक्ष: श्याम शिल्पकार
उपाध्यक्ष: दिनेश पटेल
उपाध्यक्ष: शिवराम यादव
उपाध्यक्ष: मुकेश कुशवाह
महासचिव: दिलिप पटेल
उप-महासचिव: आतिश कुमार सिंह यादव
उप-महासचिव: रंजित गोस्वामी
उप-महासचिव: अशोक मण्डल
उप-महासचिव: सरोज यादव
उप-महासचिव: रेणु सिंह
कोषाध्यक्ष : मनकला लिम्बु
सचिव: समिर नछिरिङ्ग
सचिव: सलमा खातुन
सचिव: स्मृति मिश्रा
सचिव: श्रृजन श्रेष्ठ
सचिव: अशोक यादव
सचिव: ठाकुर रितु राज
सचिव: विशाल यादव
सचिव: दिनेश यादव
सचिव: जिवन खाति
जसपाको भातृ संगठन समाजवादी युवा संघको अध्यक्षमा हेमन्त राई
काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन् ।
जनकपुरमा हालै सम्पन्न समाजवादी युवा संघको प्रथम राष्ट्रीय भेलापछि त्यसैकाे संयाेजनमा बसेको केन्द्रीय समिति बैठकले राईकाे नेतृत्वमा २५ पदाधिकारीसहित ६१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।
विभिन्न सामाजिक संस्थामा आबद्द राई हाल आदिवासी जनजाति युवा महासंघको अध्यक्ष, किरात राई यायोक्खाका केन्द्रीय सचिव तथा शैक्षिक बिभाग प्रमुख र एसिया प्यासिफिक युथ प्लाटफर्ममा उपाध्यक्ष छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा संजिव कुमार यादव, निरज प्रधान र जितेन्द्र महरा चयन भएका छन् । उपाध्यक्षमा क्रमश असल खान, श्याम शिलपकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुशवाहा रहेका छन् ।
महासचिवमा दिलिप पटेल, उप–महासचिव आतिश कुमार सिंह यादव, रंजित गोस्वामी, अशोक मण्डल, सरोज यादव र रेणु सिंह छन् ।
सचिवमा समिर नछिरिङ्ग, सलमा खातुन, स्मृति मिश्रा, श्रृजन श्रेष्ठ, अशोक यादव, ठाकुर रितु राज, विशाल यादव, दिनेश यादव, जिवन खाति छन भने कोषाध्यक्षमा मनकला लिम्बु चयन भएकी छन् ।
Sources: kathmandupati.com
Leave a Reply