मगरात

मगरात राष्ट्रिय समन्वय समिति पुनर्गठन

September 20, 2022 एडमिन 0

कावासोती,भदौ ३०ः जनता समाजवादी पार्टी, नेपालको मगरात समन्वय समिति गठन गरिएको छ । नवलपुर जिल्लाको कावासोतीमा आयोजित पुनर्गठन तथा विस्तारित बैठकबाट नेत्रबहादुर थापा मगरको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा सु.तेजबहादुर […]

प्रदेश ३ बागमती

बागमती प्रदेश समिति पुनर्गठन, ८७ सदस्यीय समिति

September 20, 2022 एडमिन 0

१५ भाद्र २०७९, जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी […]

शेर्पालुङ

शेर्पालुङ राष्ट्रिय समिति बागमती प्रदेश गठन

September 20, 2022 एडमिन 0

१५ भाद्र २०७९, राजेश शेर्पा संयोजक रहेको समितिमा पासाङ शेर्पा, कामे शेर्पा र लोक शेर्पा सह संयोजक रहेका छन् । समितिको सदस्यहरुमा मसेली खत्री, आङदोर्जे शेर्पा, सोनाम शेर्पा, कविता तामाङ, आङ ग्याल्जेन शेर्पा, सुनिता थामी, […]

प्रवास विशेष प्रदेश

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

September 5, 2022 एडमिन 1

गत १९ भाद्र २०७९ का दिन जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप तिगेलाको नेतृत्वमा पूनर्गठन भएको छ । विभिन्न २२ मुलुकमा गठन भई अस्थित्वमा रहेका नेपाली समाजको केन्द्रीय नेतृत्व प्रवास विशेष […]

प्रदेश ७ सुदुर पश्चिम

जसपा सुदुर पश्चिम प्रदेश समिति गठन

September 4, 2022 एडमिन 0

धनगढी २०७९ भाद्र १८ गते: भगतराम थारुको नेतृत्वमा जसपा सुदुर पश्चिम प्रदेश समिति गठन भएकोछ । जसपा सुदुर पश्चिम प्रदेश ईन्चार्ज मालामती रानाको संयोजन तथा सहइन्चार्ज भिम बहादुर थापाको सहजीकरणमा प्रदेश समितिको घोषणा भएको छ […]

प्रदेश २ मधेश प्रदेश

सप्तरीमा गाउँपालिका अध्यक्ष यादव सहित सयौँ जसपा प्रवेश

September 2, 2022 एडमिन 0

सप्तरी, भाद्र १८, नेपाली काङ्ग्रेसका स्थानीय तहका प्रभावशाली नेता दीपक यादव (टुटु बाबु) को नेतृत्वमा ७०० नेता कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । शुक्रबार सप्तरीको महादेवा गाउँपालिकामा आयोजित कार्यक्रममा यादव सहित नेकपा (माओवादी […]