धनगढी २०७९ भाद्र १८ गते: भगतराम थारुको नेतृत्वमा जसपा सुदुर पश्चिम प्रदेश समिति गठन भएकोछ ।
जसपा सुदुर पश्चिम प्रदेश ईन्चार्ज मालामती रानाको संयोजन तथा सहइन्चार्ज भिम बहादुर थापाको सहजीकरणमा प्रदेश समितिको घोषणा भएको छ । पूर्व शिक्षाविद तथा जसपाका पूर्व प्रदेश सचिब श्री भगतराम थारुको अध्यक्षता हाल १४ जना पदाधिकारी सहित ३७ सदश्यको समिति घोषणा भएकोछ/ साथै नबगठित प्रदेश समितिको येथाशिघ्र बैठक बसी प्रदेश समिति गठन सम्बन्धमा पार्टी केन्द्रको पछिल्लो सर्कुलर अनुसारको लिस्टमा सामाबिस्ट नामहरुमध्य पार्टी छोडेका र पार्टीमा प्रतिबद्ध रहेका ब्यक्तिको येकिन गरी पार्टीप्रति बफादार सबैलाई समेट्ने गरी आगामी असोज मसान्त भित्र प्रदेश समितिलाई पूर्णता दिने समेत निर्णय भएकोछ ।
प्रदेश भेलामा राजनीति समिति सदश्य द्वोय होरीलाल चौधरी, हेमन्तमान्द्ब्य, केन्द्रिय सदश्य आरसी यादव, जगत भण्डारी, शुशिला चौधरी, अमृत शिंह तथा पूर्व प्रदेश समितिका पदाधिकारीहरु, जिल्ला समितिका संयोजक एबम भ्रारती संगठनका पदाधिकारी र सदश्यहरुको उल्लेख्य उपस्थिति रह्यो ।
सुदुर पश्चिम प्रदेश समितिको नामावली:
१ अध्यक्ष – भगतराम थारु, कैलाली
२ उपाध्यक्ष – गोविन्दराज राना, कैलाली
३ उपाध्य्क्ष – निर्मला रिमाल, कैलाली
४ उपाध्यक्ष – संजय सक्सेना, कैलाली
५ उपाध्यक्ष – जितेन्द्र सिंह महरा, दार्चुल्ला
६ उपाध्यक्ष – पुष्पराज जोशी, बझांग
७ उपाध्यक्ष – लक्ष्मीकान्त पनेरु, डडेलधुरा
८ उपाध्यक्ष – बलबहादुर चौधरी, कंचनपुर
९ मुख्य सचिब – राजु बम, डोटी
१० कोशाध्यक्ष – ….
११ सचिब – प्यारेलाल राना, कैलाली
१२ सचिब – सरोज जोशी, डोटी
१३ सचिब – दिनेश तिमिल्सेना, अछाम
१४ सचिब – गोबिन्द गुप्ता, कैलाली
१५ सदश्य – रमेश राना, कैलाली
१६ सदश्य – राजेश कठरिया, कैलाली
१७ सदश्य – चन्द्रप्रकाश चौधरी, कैलाली
१८ सदश्य – भूप लाल चौधरी, कैलाली
१९ सदश्य – गुरी लाल चौधरी, कैलाली
२० सदश्य – नाथ राम कठरिया,
२१ सदश्य – राजेश कठरिया, कैलाली
२२ सदश्य – राजकुमार चौधरी, कैलाली
२३ सदश्य – झंकु चौधरी, कैलाली
२४ सदश्य – अमुना चौधरी, कैलाली
२५ सदश्य – गिरि प्रसाद भण्डारी, डडेल्धुरा
२६ सदश्य – कविन्द्र ऐर, डडेल्धुरा
२७ सदश्य – बिष्णु चौधरी, कैलाली
२८ सदश्य – राम बहादुर बिके, कैलाली
२९ सदश्य – भानु देवी चौधरी, कैलाली
३० सदश्य – ज्वाला कठरिया, कैलाली
३१ सदश्य – अर्जुन चौधरी, कैलाली
३२ सदश्य – मोहन ठकुराठी, कंचनपुर
३३ सदश्य – कृष्ण राना, कंचनपुर
३४ सदश्य – भागरथी राना, कंचनपुर
३५ सदश्य – कैलाश चन्द्र शुक्ला, कैलाली
३६ सदश्य – प्रेम पत दास, कैलाली
Leave a Reply