जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

गत १९ भाद्र २०७९ का दिन जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप तिगेलाको नेतृत्वमा पूनर्गठन भएको छ ।

विभिन्न २२ मुलुकमा गठन भई अस्थित्वमा रहेका नेपाली समाजको केन्द्रीय नेतृत्व प्रवास विशेष प्रदेश समितिको उपाध्यक्ष त्रयमा अक्कल थापामगर (थाईल्याण्ड), मनिष यादव (कतार) र प्रमोद श्रेष्ठ (युएई) । त्रय सचिवहरु सोम शेर्पा (पोचुर्गल), पेम्बा डोल्मा ह्याल्मो (इजरायल) र लोक बहादुर राई (कुवेत) त्यस्तैगरि कोषाध्यक्ष मुन्ना समसुल हक (युएई) र सहकोषाध्यक्ष श्रीमति लिलासेलिङ माबो (युके) चयन भएका छन । पार्टी प्रवासको अंग नेपाली समाजका अध्यक्ष पदेन सदस्य सहित ३९ सदस्य रहेका छन ।

भर्चुवल भेलामा प्रवास प्रदेश इन्चार्ज आङकाजी शेर्पा, सहईन्चार्जहरु क्रमशः लक्ष्मण हुमागाई, भगवान चाम्लिङ, टेक बहादुर थापा, मान बहादुर राई, पि.जी. शेर्पाले पनि सम्बोधन गरेका थिए । त्यस्तैगरि आउदो संघीय संसद र प्रदेश संसदको निमित्त प्रवास समितिबाट उम्मेदवारहरु पनि सिफारिस गरिएको छ । उम्मेदवारको सिफारिसमा धर्म तामाङ, भोजपुर क्षेत्र नं. १ (हाल युके), दर्पण गुरुङ, ईलाम क्षेत्र नं. १ (द. कोरिया हाल नेपाल), सोम फूरी शेर्पा, दोलखा क्षेत्र नं. २ (हाल पोर्चुगल), मुन्ना समुसुल हक, सप्तरी क्षेत्र नं. ४ (हाल युएई), पासाङ शेर्पा, रामेछाप क्षेत्र नं. १ (हाल युएई), भगवान चाम्लिङ, खोटाङ क्षेत्र न २ (हाल युके), जंग बहादुर सुनुवार, जनकपुर क्षेत्र नं. २ (हाल युके), मनिष यादव, सुन्सरी क्षेत्र नं. ४ (हाल कतार), प्रमोद श्रेष्ठ, काठमाडौं क्षेत्र नं. ६ (हाल युएई), श्रीमति पार्वती थापा मगर, तनहू? (हाल अमेरिका÷नेपाल), आङकाजी शेर्पा, काठमाडौं क्षेत्र नं. ३ (हाल ईन्चार्ज काठमाडौं), लक्ष्मण हुमागाई, काठमाडौं क्षेत्र नं. २ (हाल नेपाल नै), मान बहादुर राई, झापा क्षेत्र नं. ५ (हाल नेपाल नै), श्रीमति मिनु राई बयरबन क्षेत्र नं. १ मोरङ (हाल युके÷नेपाल), विश्वास दीप तिगेला, धनकुटा क्षेत्र नं. २ (हाल युके) लाई आउदो संघीय ससद तथा प्रदेश संसदको निमित्त प्रत्येक्ष तथा समानुपातिको निमित्त सिफारिस पनि गरेको छ ।

नेपालको प्रसासकीय ७ प्रदेश समितिमा पार्टी संगठनको संरचना रहेको छ भने ८औं प्रदेशको रुपमा प्रवास प्रदेशलाई लिने गरिएको छ । नेपाल देखि बाहिरको सम्पूर्ण पार्टी संगठनको नेतृत्व प्रवास विशेष प्रदेश समितिले गर्ने गर्दछ भने प्रवास समितिको कार्यालय बालकुमारी काठमाडौंमा रहेको छ ।

४ सेप्टेम्बर २०२२ को बैठक पछि बनेको नयाँ समिति:

१. ईन्चार्जः आङकाजी शेर्पा
२. सह–ईन्चार्जः लक्ष्मण हुमागाई
३. सह–ईन्चार्जः मान बहादुर राई
४. सह–ईन्चार्जः भगवान चाम्लिङ
५. सह–ईन्चार्जः पि. जी. शेर्पा
६. सह–ईन्चार्जः टेक बहादुर थापा
७. सह–ईन्चार्जः श्रीमति पार्वती थापा

१. अध्यक्षः विश्वास दीप तिगेला (युके)
२. उपाध्यक्षः अक्कल थापा (थाईल्याण्ड)
३. उपाध्यक्षः मनिष यादव (कतार),
४. उपाध्यक्षः प्रमोद श्रेष्ठ (युएई)
५. सचिवः सोमफूरी शेर्पा (पोर्चुगल)
६. सचिवः लोक बहादुर राई खकरा (कुवेत)
७. सचिवः श्रीमति पेम्बा डोल्मा लामा (इजरायल)
८. कोषाध्यक्षः मुन्ना समुसुल हक (युएई)
९. सह–कोषाध्यक्षः श्रीमति लिलासेलिङ माबो (युके)
१०. नेपाली समाज अष्ट्रेलिया अध्यक्षः गणेश तामाङ
११. नेपाली समाज अमेरिका अध्यक्षः समिर महर्जन/सम्पर्कः लोक चेम्जोङ
१२. नेपाली समाज द. कोरिया अध्यक्षः पासाङ नोर्बु शेर्पा
१३. नेपाली समाज कुवेत अध्यक्षः अमृत तामाङ
१४. नेपाली समाज कतार अध्यक्षः तेजबहादुर मोक्तान
१५. नेपाली समाज जापान अध्यक्षः पेम्बा शेर्पा
१६. नेपाली समाज पोर्चुगल अध्यक्षः कुमार योञ्जन तामाङ
१७. नेपाली समाज बहराइन अध्यक्षः
१८. नेपाली समाज युके अध्यक्षः कमल थुलुङ
१९. नेपाली समाज युएई अध्यक्षः बाबुराम लोप्चन
२०. नेपाली समाज ईजरायल अध्यक्षः सम्पर्क श्रीमति सर्किनी ज्योबा ह्याल्मा
२१. नेपाली समाज सिंगापुर अध्यक्षः नरदन राई
२२. नेपाली समाज हङकङ अध्यक्षः इन्द्र वनेम
२३. नेपाली समाज बेल्जियम अध्यक्षः नेत्र बहादुर थापा
२४. नेपाली समाज मलेशिया अध्यक्षः राम तामाङ÷सम्पर्क विक्रम याख्खा
२५. नेपाली समाज साउदी अरेयिबा अध्यक्षः विरेन्द्र कुमार महतो÷बयान किराती
२६. नेपाली समाज क्यानडा अध्यक्षः जनक चेम्जोङ
२७. नेपाली समाज, थाइल्याण्ड अध्यक्षः जोखलाल थापा
२८. प्रवास विशेष प्रदेश समिति सदस्यः धर्मबहादुर तामाङ (युके)
२९. प्रवास विशेष प्रदेश समिति सदस्यः समिर लामा (इजरायल)
३०. प्रवास विशेष प्रदेश समिति सदस्यः श्रीमति चन्द्रका राई (हङकङ)
३१. प्रवास विशेष प्रदेश समिति सदस्यः सुरेस चाम्लिङ (युएसए)
३२. प्रवास विशेष प्रदेश समिति सदस्यः प्रल्हाद लिङदेन (बहराइन)
३३. प्रवास विशेष प्रदेश समिति सदस्यः कमल गुरुङ (युके)
३४. प्रवास विशेष प्रदेश समिति सदस्यः लोकेन्द्र तबेबुङ लिम्बु (युके)
३५. प्रवास विशेष प्रदेश समिति सदस्यः (कुवेत)
३६. प्रवास विशेष प्रदेश समिति सदस्यः श्रीमति छेत्राकला राई (युके)
३७. प्रवास विशेष प्रदेश समिति सदस्यः आशिष शेर्पा (अष्ट्रेलिया)
३८. प्रवास विशेष प्रदेश समिति सदस्यः बसुन्धरा याख्खा (युके)
३९. प्रवास विशेष प्रदेश समिति सदस्यः श्रीमति मिनु राई (युके)

1 Comment

  1. १.जनता समाजवादी पार्टीबाट स्थानीय तहमा निर्वाचित मेयर,उपमेयर,अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्षहरुकाे नामावली website राख्दा राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published.


*