प्रदेश १

जसपाकाे मेचे स्वायत्त क्षेत्र समिति गठन

February 25, 2024 एडमिन 0

२५ फेब्रुअरी, चारआली(झापा) । जनता समाजवादी पार्टी, नेपालले मेचे स्वायत्त समिति गठन गरेको छ । प्रदेशभित्र थातथलाे खुलेका समुदायका लागि भन्दै मेचे स्वायत्त समिति गठन भएको हाे । झापाकाे मेची नगरपालिकास्थित लाउख्रीफारामा आठौं प्रदेश लिम्बुवान […]

प्रदेश २ मधेश प्रदेश

फेरि जसपामै फर्किए प्रदेश सांसद सिंह

February 14, 2024 एडमिन 0

माघ २७, २०८०, राजबिराज — सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर ४(२) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह शनिबार जनता समाजबादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित प्रदेश सभा […]

समाचार

संस्कृत भाषा ज्ञानको भण्डार हो – मन्त्री राई

February 14, 2024 एडमिन 0

धरान (सुनसरी), १ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठमा […]

प्रदेश २ मधेश प्रदेश

जसपाको मधेश प्रदेश समिति पुनर्गठन

February 13, 2024 एडमिन 0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश समिति पुनर्गठन भएको छ । पार्टी विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेश प्रदेश समिति बालकिशोर यादवको अध्यक्षतामा पुनर्गठन भएको छ । त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी […]

प्रवास विशेष प्रदेश

जनता समाजवादी पार्टी आबद्ध नेपाली समाज युकेले ११औं स्थापना दिवस मनायो

February 13, 2024 एडमिन 0

लण्डन, गत ११ फेब्रुवरी २०२४ का दिन जनता समाजवादी पार्टी, नेपालको प्रवास अंग नेपाली समाज युकेले आफ्नो ११औं स्थापना दिवस मनाएको छ । युकेको रिडिंगमा भएको विस्तारित बैठकमा केक काटेर स्थापना दिवस मनाएका हुन । […]

समाचार

जसपाको श्रमिक सचेतना अभियान जारी

February 8, 2024 एडमिन 0

काठमाडौँ, २५ माघ : जनता समाजवादी पार्टी (जसपा) नेपालले वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा सचेतना अभियान सुरु गरेको छ । जसपाले वैदेशिक रोजगारसँग जोडिएका समग्र विषयमा नागरिकलाई जानकारी दिने तथा अन्यायमा परेकाहरुलाई आवश्यक परामर्श प्रदान गरी […]

प्रवास विशेष प्रदेश

जसपा सम्बद्ध नेपाली समाज युएईको पाँचौ अधिवेशन सम्पन्न

January 30, 2024 एडमिन 0

काठमाडौं, १५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट नेपाली समाज युएईको अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न समितिको पाँचौ अधिवेशनबाट मुम्चे राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा शोभा शर्मा, […]

समाचार

जसपाको प्राथमिकतामा थारु समुदाय : मधेस प्रदेशमा पूजा चौधरी उम्मेदवार

January 30, 2024 एडमिन 0

काठमाडौं २२, पुस । थारु समुदायको सहभागितालाई प्राथमिकता दिँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार (आज) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा रौतहटकी पूजा […]

प्रदेश २ मधेश प्रदेश

जसपाले संगठन विस्तारलाई तीब्रता दिँदै, जनकपुरमा १ सयभन्दा बढी महिला नेतृलाई उपेन्द्रले प्रशिक्षण दिने

January 30, 2024 एडमिन 0

जनकपुर १५, माघ । जनता समाजवादी पार्टी नेपालले पछिल्लो समय संगठन बिस्तार, सुद्दिढीकरण, पुनर्गठन जस्ता अभियानलाई तीब्रता दिएको छ । सोही अभियान अन्तर्गत भोलिदेखि जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघ मधेश प्रदेशका अगुवा महिला […]

1 2 3 4