आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले खोटाङ जिल्लाबाट राकेश राईलाई उम्मेदवार बनाएको छ । जसपा अध्यक्ष अशोक राईले आइतबार ललितपुरको ग्वार्कोस्थित पार्टी केन्द्रीय कार्यालयमा राईलाई उम्मेदवारी मनोनयनको औपचारिक पत्र हस्तान्तरण गरेका हुन् । यसपटक जसपाको चुनाव चिन्ह ‘जाँतो’ रहेको छ।
Leave a Reply