हार्दिक शुभकामना

मिति २०८२।१०।०१ गते

हार्दिक शुभकामना

२०८२ सालको माघे संक्रान्ति सबै नेपालीको चाड, मगर समुदायको माघेसंकराती तथा थारु समुदायको माघीपर्वको रुपमा मुख्य चाड र किराँत नयाँ वर्ष(किरात येले सम्बत) शुरुवात हुनेदिनको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

यी विभिन्न चाडपर्वहरुले सबैको पहिचान, सबैलाई सम्मान प्रदान गर्दै आम नेपालीहरु बीचको एकतालाई अझ मजबुत गरोस् भनी सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूलाई सुस्वास्थ्य, समृध्दि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

अशोक कुमार राई

अध्यक्ष

जनता समाजवादी पार्टी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*