विज्ञप्ति

तोकिएको लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

June 8, 2023 एडमिन 0

काठमाडौँ । २४ जेठ २०८०, जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको हो […]

पार्टी केन्द्रीय प्रचारप्रसार विभाग

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन

June 7, 2023 एडमिन 0

काठमाडौं । २०८० जेठ २२ । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ। जसपाको केन्द्रीय पार्टी कार्यालय बालकुमारी ललितपुरमा आज बसेको पार्टी बैठकले राजनीतिक समिति सदस्य अर्जुन थापाको […]

समाचार

जसपाको अनुवाईमा राजनीतिक उपलब्धि : अध्यक्ष यादव

June 1, 2023 एडमिन 0

राजविराज, १८ जेठ, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा वर्तमान राजनीतिक उपलब्धि हासिल भएको दाबी गर्नुभएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले जनताको […]

समाचार

जसपाको विधान अधिवेशन प्रतिनिधिमा ७७८ हुने

May 12, 2023 एडमिन 0

२९ वैशाख २०८० । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको होे […]

समाचार

जसपाको विधान अधिवेशन आगामी असारमा

May 10, 2023 एडमिन 0

काठमाडौँ, २७ वैशाख, जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आफ्नो विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको कार्यकारिणी समितिको बैठकले आगामी असार ९, १० र ११ गतेदेखि विधान अधिवेशन काठमाडौँमा […]

समाचार

जसपाको केन्द्रीय समिति बैठक आह्वान

May 7, 2023 एडमिन 0

२४ बैशाक २०८० । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य […]

प्रवास विशेष प्रदेश

पहिचान आन्दोलनलाई प्रवासबाट सबैखाले सहयोग गरिनुपर्छ –डा. लावती

May 1, 2023 एडमिन 0

न्यूयोर्क । गत ३० अप्रिल २०२३ का दिन कोशी प्रदेश नामाङकन गरेको विरूद्वमा भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई जनता समाजवादी पार्टी नेपालको प्रवास अंग नेपाली समाज अमेरिकाले न्यूयोर्कमा श्रदाञ्जली सभासहित अन्तरक्रिया […]

समाचार

जसपा प्रदेश १ ले गर्‍यो समिति पुनर्गठन

March 1, 2023 एडमिन 0

विराटनगर : जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ समितिको मंगलबार बसेको बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको छ। सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई समितिको […]

समाचार

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

March 1, 2023 एडमिन 0

काठमाडौँ, १३ फागुन (रासस) :जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय […]

1 … 8 9 10 11 12 … 17