प्रवास विशेष प्रदेश

‘पार्टी विधानसभापछि जसपा तन्दुरुस्त अवस्थामा पुगेको छ’ – संघीय अध्यक्ष राई

June 25, 2023 Biswasdip 0

२४ सेप्टेम्बर, लन्डन । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष अशोक कुमार राईले पार्टी विधानसभापछि पार्टी गतिशील र तन्दुरुस्त भएको बताएका छन् । उनले राष्ट्रियस्तरमा राजनीतिक स्थायित्वमा खेलेको भूमिकादेखि आन्तरिक व्यवस्थापनसम्ममा दलले सन्तोषजनक प्रगति खेलिरहेको […]

समाचार

समाजवादी मोर्चा, नेपाल घोषणाको घोषणा-पत्र

June 19, 2023 Biswasdip 0

समाजवादी मोर्चा, नेपाल (Socialist Front, Nepal) Find in pdf file >> १. प्रस्तावना नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य, धर्मनिरपेक्ष, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय एवम् विविधतायुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने मान्यता राख्र्दै, राष्ट्रिय […]

अन्तर्राष्ट्रीय सम्बन्ध विभाग

जसपाको अन्तर्राष्ट्रीय सम्बन्ध विभाग गठन

June 12, 2023 Biswasdip 0

काठमाडौँ, २९ जेठ, जनता समाजवादी पार्टी, (जसपा) नेपालले अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापाको अध्यक्षतामा विभाग गठन गरेको छ । उहाँका अनुसार उक्त बैठकबाट भरत गुरुङलाई सचिवको […]

समाचार

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

June 11, 2023 Biswasdip 0

काठमाडौँ, २८ जेठ, जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तरघात […]

विज्ञप्ति

तोकिएको लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

June 8, 2023 Biswasdip 0

काठमाडौँ । २४ जेठ २०८०, जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको हो […]

पार्टी केन्द्रीय प्रचारप्रसार विभाग

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन

June 7, 2023 Biswasdip 0

काठमाडौं । २०८० जेठ २२ । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ। जसपाको केन्द्रीय पार्टी कार्यालय बालकुमारी ललितपुरमा आज बसेको पार्टी बैठकले राजनीतिक समिति सदस्य अर्जुन थापाको […]

समाचार

जसपाको अनुवाईमा राजनीतिक उपलब्धि : अध्यक्ष यादव

June 1, 2023 Biswasdip 0

राजविराज, १८ जेठ, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा वर्तमान राजनीतिक उपलब्धि हासिल भएको दाबी गर्नुभएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले जनताको […]

समाचार

जसपाको विधान अधिवेशन प्रतिनिधिमा ७७८ हुने

May 12, 2023 Biswasdip 0

२९ वैशाख २०८० । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको होे […]

1 2 3 4 5 6 11