समाजवादको नेपाली बाटोः सङ्घीय समाजवाद’ नामक सैद्धान्तिक दस्तावेज सार्वजनिक
काठमाडौं । ७ साउन २०८२ । जनता समाजवादी पार्टीको हालै सम्पन्न सङ्घीय परिषदको प्रथम बैठकले पारित गरेको ‘समाजवादको नेपाली बाटोः सङ्घीय समाजवाद’ नामक सैद्धान्तिक दस्तावेज सार्वजनिक गरिएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री […]