समाचार

जनता समाजवादी पार्टीका मन्त्रीहरुले बुझाए राजीनामा

July 5, 2024 एडमिन 0

काठमाडौँ, असार २१, २०८१ — जनता समाजवादी पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडीले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टीका मन्त्रीहरुले बुझाए राजीनामा शुक्रबार पार्टीले […]

समाचार

जसपाले बनायो १७० सदस्यीय कार्यसमिति, भदौसम्म सांगठनिक अभियान चलाउने (फोटोहरु)

June 28, 2024 एडमिन 0

काठमाडौँ । १४ असार २०८१, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले भदौभित्र सातै प्रदेशका हरेक जिल्ला र स्थानीय तहमा आफ्नो सङ्गठन विस्तार अभियान चलाउने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग […]

समाचार

यस्तो छ संगठन निर्माणका लागि अशोक राईको सात बुँदे योजना

June 26, 2024 एडमिन 0

काठमाडौँ । १२ असार २०८१, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गरेका छन् । जसपाको पहिलो केन्द्रीय समितिको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राईले जसपा नेपालबाट यो […]

समाचार

जसपाका अध्यक्ष अशोक राईद्वारा संगठन निर्माणमा लाग्न जोड

June 26, 2024 एडमिन 0

काठमाडौँ । १२ असार २०८१, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले पार्टी विभाजन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहे पनि संगठन निर्माणको कामलाई गति दिन जोड दिएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी […]

दस्तावेज

जनता समाजवादी पार्टीको विधान र नियमावली

June 22, 2024 एडमिन 0

जनता समाजवादी पार्टीको विधान र नियमावली वि.स. वि.स. २०८१, ने. सं. ११४४ (सन् २०२४) in pdf file >>> प्रस्तावना सार्वभौमसत्तासम्पन्न जनताका हामी प्रतिनिधिहरू नेपाललाई स्वतन्त्र, स्वाधीन, समृद्ध, समानुपातिक समावेशी, लोकतान्त्रिक, धर्मनिरपेक्ष, सहभागितामूलक, सङ्घीय समाजवादी गणतन्त्रात्मक […]

दस्तावेज

जनता समाजवादी पार्टीको घोषणा–पत्र (२०७७ वैशाख १० गते)

June 20, 2024 एडमिन 0

Download in pdf version >>> जनता समाजवादी पार्टीको घोषणा–पत्र जनता समाजवाद पार्टी (People’s Socialist Party) संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजीम सन् २०२० अप्रिल २२ […]

समाचार

अशोक राईको राजनीतिक प्रतिवेदन : उपेन्द्र यादवप्रति यस्ता छन् गुनासा

June 16, 2024 एडमिन 0

काठमाडौँ । २ असार २०८१, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संगठनात्मक क्षेत्रमा सामूहिक नेतृत्व प्रणालीलाई प्रणालीको रूपमा नभइ स्वेच्छिक रूपमा प्रयोग गर्ने अवस्थाका कारण पार्टी विभाजन भएको बताएका छन् । जसपा नेपालबाट विभाजन […]

प्रदेश ३ बागमती

जनता समाजवादी पार्टी, भक्तपुर जिल्ला समन्न्वय समितिको रूपान्तरण सम्पन्न

June 9, 2024 एडमिन 0

गत २५ बैशाक २०८० का दिन मध्यपुर थिमिमा भएको जनता समाजवादी पार्टी, भक्तपुर जिल्ला समन्न्वय समितिको रूपान्तरण/पुनर्गठन भेलाले राजाराम धुकुछुंको अध्यक्षतामा २७ सदस्यीय जि.स.स. पुनर्गठन भयो । समितिमा अध्यक्ष राजाराम धुकुछु, उपाध्यक्षमा चन्द्र कुमार योङ्हाङ […]

दस्तावेज

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

May 1, 2024 एडमिन 0

काठमाडौँ, २४ वैशाख : निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले उक्त दल दर्ता सम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो […]

समाचार

श्रमजीवी वर्गको हकहीत तथा अधिकारको सुनिश्चित हुनुपर्छ: कार्यवाहक अध्यक्ष श्रेष्ठ (भिडियो सहित)

May 1, 2024 एडमिन 0

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकको आर्थिक विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका लागि राज्यले श्रमजीवी वर्गको हकहीत तथा अधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक […]

1 2 3 13