जसपा, नेपालको केन्द्रीय समितिको प्रथम बैठक सम्पन्न
गत १ र २ भाद्र २०७८ का दिन जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको प्रथम ऐतिहासिक बैठक सम्पन्न भयो । उक्त बैठकमा पार्टी कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिका सबै सदस्यहरूलाई शपथग्रहण गराउनु भयो । […]