प्रेस विज्ञप्ति २०७८-१२-१२
मितिः २०७८-१२-१२ प्रेस विज्ञप्ति मिति २०७८ साल चैत्र १२ गते, बिहान सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताहरूले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य एवम् जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक मा. प्रमोद साहलाई साङ्घातिक हमला […]
